1.

धेरै धेरै समय पहिलेको कुरा हो, जापान भन्ने देशको एउटा गाउँमा छोराछेारी नभएको एउटा असल हजुरबा र हजुरअ।माको एक जोडि बस्नुहुन्थ्यो । उनिहरूले एउटा शिरो नाम गरेको कुकुर पालेका थिए र शिरोलार्इ उनिहरूले अ।फ्नै सन्तान जस्तै असाध्यै मायाँ गरेर राखेका थिए ।