5.

कपडा धेरै राम्रो भएकोले धेरै मान्छेहरूले तानातान् गरेर लिन खोजे र त्यहाँ राजाको मान्छेहरू पनि थियो , तिनिहरूले किसानलार्इ भने "यो कपडाहरू हाम्रो राजालार्इ बेच र अर्को पनि बनाउ , पैसा जति पनि पाउँनेछेो" भनेर भने । किसान खुसी हुँदै अ।एर घरमा बुढीलार्इ यो कुरा भन्यो ।"ए फेरि अर्को एउटा पनि चाहियो रे ? हुन्छ नि भन्दै , अर्को चोटिलार्इ पनि पहिलेकै जस्तो गर्नु है , कोठामा नपस्नु पनि नर्हेनु पनि " भनेर केटी तान बुन्ने कोठा भित्र पसि ।