त्यस पछि फेरि त्येा दुष्ट हजुरबाले त्यो भाँडो पनि लगे र उनले पनि त्यसै गरेर चामल निकाल्न खेाजे तर चामलको सट्टा त्यो भाँडोबाट सर्प र थरिथरिका अनेक किराहरू र फोहरहरू निक्लन थाल्यो । "छ्या कस्तो फोहर ! भन्दै दुष्ट हजुरबाले त्यो भाँडो पनि जलार्इ दिए ।