6.

तर यो पटक कपडा बुन्दाको अ।वाज त्यति राम्रो थिएन । ट—क्ल्याङ ! ट—क्ल्याङ ! ट—क्ल्याङ ! यस्तो अ।वाज सुनेर किसानलार्इ चिन्ता लाग्यो र मनमनै सोंच्यो 'के भएको होला , अ।वाजै कस्तो अ।इरहेछ ' यस्तो सोचि ढोका खोलेर हेर्यो । तर त्यहाँ केटीको सट्टा सेतो बकुल्ला चरी थिर्इ जुन अ।फ्नो प्वाँखबाट कपडा बनाउँदै थिर्इ ।